कार्तिक १२, २०८१ मध्यपुरथिमि, ११४४ कौलागाः ११,कार्तिक १२ गते सोमबार – नेपाल संवत् ११४५, शुभ दीपावली २०८१ र छठ पर्वको उपलक्ष्यमा मध्यपुर सञ्चार समाजले विशेष चियापान तथा सद्भावना कार्यक्रम आयोजना गरेको छ ।